एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्छः विष्णु पौडेल

बुटवल – एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बताएका छन् । एमालेको नेतृत्वबिना देशले सही निकास पाउन नसक्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनका...

सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं – सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार...

डिलासैनीको पंसेरामा कक्षा ११ मा अध्ययनरत १७ बर्षिया किशोरीले गरिन आत्महत्या

बैतडी – बैतडीको डिलासैनीमा एक किशोरीले आत्महत्या गरेकी छिन् । डिलासैनी गाउँपालिका वडा नं. ३ पंसेरा की करिब १७ बर्षिया मनिषा ओडले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन । शैल्यशिखर...

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता, प्रधानमन्त्रीमा पौडेलको दाबी सकारात्मक भएको नेपालको भनाई

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई...

निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा

काठमाडौं – निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट...

१५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौँ – १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हात पारेको...

कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार

सुर्खेत – कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका छन् । २४ सिट रहेको प्रदेशसभामा सुर्खेत, डोल्पा र हुम्लाबाट पुराना चार जना प्रदेशसभा सदस्य दोहोरिएका छन् । दोहोरिनेमा सुर्खेत...

दोलखाका यी १० केन्द्रमा हुनेछ पुन: मतदान

काठमाडौं – दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १०...

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि...

रौतहट नगएको भए मलाई नै हराउने रहेछन् : माधव नेपाल

काठमाडौं – रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका...

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान सिंह

काठमाडौं  – काठमाडौं क्षेत्र नम्बर १बाट नम्बरबाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको सिंहको सचिवालयले जनाएको छ।...

मुम्बई उड्ने तयारीमा रहेको निगमको जहाजको इन्जिन स्टार्ट नभएपछि…

काठमाडौं – मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाज बिहान...