सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक (LIVE)

काठमाडौं– सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अहिले सार्वजनिक हुँदैछ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले तयार पारेको  सरकार...

पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा...

झ्याप्प झ्याप्प बत्ती गइरहने कारण के हो? लोडशेडिङ फेरि हुन लागेको हो?

काठमाण्डौँ उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्। एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टा भन्दा बढी समय...

मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा सरकारले तीव्रता दिन सकेन : प्रचण्ड

काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार बिहान आफ्नै...

सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको...

सरकारको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिदै

काठमाडौं – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले...

कक्षा १२ को परीक्षा गर्दा १५ दिन अगाडी सूचना दिइने

काठमाडौँ – यहि साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । परीक्षा स्थगित गरिएपनि अब कहिले हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन । अब परीक्षा...

कोरोनाका कारण विद्यालय डेढ वर्षदेखि बन्द, शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलग्रस्त

काठमाडौं-  कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा...

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको...

माधवकुमार नेपाल लचिलो बन्दै, पार्टीभित्रै संघर्ष गर्ने

काठमाडाैँ –  एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएका छन् । आफूले उठाएको प्रतिनिधिसभा...

कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने

काठमाडौं – कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त...

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा

काठमाडौं – संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको...