काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । सडक विभागका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको हो । १७ करोड ६८ लाख...
कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा...
काठमाडौँ – काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो। अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी...
काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान...
काठमाडौं – काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील...
काठमाडौँ – मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको...
कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेकोबताएका छन् ।बिहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्ने...
काठमाडाैं – सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक...
काठमाडौँ – जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो...
काठमाडाै – सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित...
काठमाडाैँ – गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ । ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित ठूलो दल बनेको...
काठमाडौँ – रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा...