परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, सपथ ग्रहण लगत्तै अमेरिका जाने कार्यक्रम

काठमाडौं – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । राष्ट्रपति...

मन्त्री छान्न माओवादीले बोलायो स्थायी कमिटि बैठक

काठमडौँ – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए । ती नेताका अनुसार मन्त्रिपरिषद् विस्तारको...

साहस उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – साहस उर्जा लिमिटेडले आज बुधबार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।...

कांग्रेसको पदाधिकारी बैठक बस्दै, यि विषयमा हुनेछ छलफल

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ । सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी – मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४...

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय, अरु मन्त्रीको टुङ्गो पनि आजै लगाउने तयारी

काठमाडौँ – सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेर बहादुर...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि सुरु भएको हो । उक्त बैठकमा नेकपा...

ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका राजदुत देउवा सरकारले फिर्ता बोलायो, को-को भए फिर्ता ?

काठमाडौं – सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

हाइड्रोजन उत्पादनका लागि नीतिको माग

काठमाडौँ – नेपालमा हाइड्रोजन उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरोकारवालाले सरकारसमक्ष आग्रह गरेका छन् । विश्वमा ऊर्जाको महत्त्वपूर्ण वैकल्पिक स्रोतका रूपमा हाइड्रोजन स्थापित भइसकेको भन्दै उनीहरूले नेपालमा...

यी ठाउँमा हुनेछ आज भारी वर्षा

काठमाडौँ – हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल...

काँग्रेस महाधिवेशन : काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन हुदै

काठमाडौँ – नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ । आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । भदौ १८ देशभरका छ हजार सात...

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए । प्रधानमन्त्री...