वर्तमान सरकारलाई कसैले अविश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु नपर्ने कुनै कारण नै नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान...

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनमा, संसद बैठक स्थगित, केही बेरमा पुन: बस्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसदको पहिलो बैठक केही बेरका...

१५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौ – १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन् ।

संवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक, लोकसेवाको अध्यक्षमा रेग्मी

काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम),...

सामूहिक राजीनामा नदिने माधव नेपाल समूहको निर्णय

काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सामूहिक राजीनामा नदिने बरु प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।...

अस्पतालहरुमा बिरामीको चाप बढ्यो

जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल,...

एमालेका माधव नेपाल समूह प्रधानमन्त्रीले विश्वासको मत लिने प्रकृयामा अनुपस्थित हुने

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लाग्नु भएको विश्वासको मत सम्बन्धी प्रकृयामा अनुपस्थित हुेन निर्णय गरेको छ । भर्खर सकिएको नेपाल पक्षीय सांसदहरुको...

एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको...

ओलीलाई नेपाल समुहको ६ बुँदे प्रस्ताव – प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको...

नेता नेपाल लगायतले राजीनामा दिने कुरा चर्चाको विषय मात्रै : नेम्वाङ

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता नेपालसँगको भेटपछि...