स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने त्रिविको तयारी

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५...

नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू...

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जादैनौँ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताउनुभएको छ । ‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ अध्यक्ष लिङ्देनले ट्विट गर्नुभएको...

सीमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी...

सुदूरपश्चिममा सरकार गठनका लागि पुस २७ गतेसम्मको समय

काठमाडौं – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान...

सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउने लगायतका प्रधानमन्त्रीको ३० बुँदे निर्देशनमा के छ ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउने लगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक

भक्तपुर, पुस १९ गते । भारतको चेन्नईमा २०२२ डिसेम्वर २७ र २८ मा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट सहभागि मदरल्याण्ड स्कुलका ५ विद्यार्थीहरुले स्पारिगं र प्याटर्न दुवै विधामा पदक जित्न...

एक महिनामा पनि नागरिकले लाइनमा बस्ने सास्ती देखिए कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारमा नेपाल सरकारका...

मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्ने

काठमाडौं – सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गर्नुभएको छ । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई...

मध्यपहाडीमा अझै ४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का आह्वान गर्न बाँकी

काठमाडौं- पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत...

गृहमन्त्री लामिछानेले भने – कानुन बमोजिमको काम गर्न मन्त्रीलाई भेट्नु पर्दैन, हरेक समस्याहरु सम्बोधन हुन्छन्

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब भेटघाट, फूलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,’ अब भेटघाट,...

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षिय युवक पक्राउ

काठमाडौँ – सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय...