प्रधानमन्त्री र सभामुखसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका...

ह्याम्स अस्पतालमा अवतरण गर्नेक्रममा हेलिकप्टर पछाडिपट्टिको पंखाको टुक्रा खस्यो

काठमाडाैं – ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर सामान्य दुर्घटना परेको छ । त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलीप्याडमा अवतरण गर्नेक्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ । तर...

बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको...

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर माटोलाई ढोगेपछि …

काठमाडौं – उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री...

‘साँच्चिकै देश सफा गर्नुपरे, सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ : मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर...

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको...

यस्तो छ आगामी ३ दिनको मौसम !

काठमाडौँ – हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र...

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको ...

बुस्टर डोज : जनस्वास्थ्यका मापदण्डहरूको पालनामा गम्भीरता देखाउन आग्रह

काठमाडाैं – तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले जनस्वास्थ्यका मापदण्डहरूको...

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू...

कोशीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले गर्‍यो सहिद घोषणा

काठमाडौँ – सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं...

वैशाख १ गते राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह

काठमाडौँ – राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ। गृहमा आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने...