कृष्णभीर सडकखण्ड दुई–तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीर क्षेत्रमा यातायात चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख...

आज दर खाएसँगै सुरु हुँदै चारदिने तीज

काठमाडौँ – हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज आइतबार दर खाने तयारी गरेका छन् । भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराअनुसार साँझ दर...

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशका २८ जिल्लामा सुझाव सङ्कलन

काठमाडौँ-  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय...

भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा गरिने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ...

भोटेकोशी बाढीका शव पहिचान गर्न धमाधम डिएनए परीक्षण, ३ हजार ६५ नमुना सङ्कलन

काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलन गरिएका नमुनाको डिएनए परीक्षण तीव्र पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा...

१८औँ ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, ग्लोबल साउथको सहभागिता बढाउन मोदीको जोड

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन...

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा छनोट

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ।...

भोटेकोशी बाढी: टिमुरेदेखि त्रिवेणीसम्म प्रहरीको विशेष ‘सर्च अपरेशन’

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष ‘टिमुरे टु त्रिवेणी’ अपरेशन सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीको...

अवकाशको मुखमा पुगेका कर्मचारी धमाधम राजीनामा दिँदै, चार महिनामा ४८७ जनाले छाडे जागिर

काठमाडौँ । अवकाशको मुखमा पुगेका निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै पदबाट राजीनामा दिने क्रम बढेको छ। पछिल्लो समय १५ दिनदेखि बढीमा दुई वर्षसम्म सेवा अवधि बाँकी भएका कर्मचारीले राजीनामा...

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट...