काठमाडौँ – कैलालीमा बुहारीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सासू–ससुरासहित तीन जना रहेको छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर...
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि नेपालीहरू युरोप जाने क्रम बढिरहँदा सरकारले पनि त्यसै अनुरूप नीतिहरू लिन थालेको देखिन्छ। खाडी मुलुकहरूसँग श्रम सम्झौतामा जोड दिँदै आएको देखिएको नेपालले अब युरोपेली देशहरूको...
काठमाडौँ – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बिहान ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहने सम्भावित कार्यसूची छ। सांसदहरूले आफ्ना धारणा राखेपछि...
काठमाडौँ – पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदै जाँदा बैंकमा निक्षेपको थुप्रो लाग्न थालेको छ। अर्थतन्त्रमा आएको सुस्तता र उच्च व्याजदरका कारण कर्जाको माग नै हुन नसक्दा बैंकमा निक्षेप थुप्रिन...
काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री...
धनगढी – गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले भारत...
काठमाडौं – भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा...
काठमाडौं – युरोपेली यूनियन (ईयू) को कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । ‘एभिएसन सेफ्टी लिस्ट अर्थात कालोसूचिबाट नेपाल हट्न नसकेको हो । यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले...
सुर्खेत – पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद...
अछाम – अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१...
काठमाडौं – नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरुले...