इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबैलाई कारवाही हुँदैन – विभाग

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८...

मंगलबार पनि शेयर बजारमा ठुलो अंकको गिरावट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो...

बर्दियाको मधुवनमा गोली चलाउने आदेश थिएन, गल्ती गरेको पाइए कारबाही हुन्छ : गृहमन्त्री खाण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफमा गृहमन्त्री खाणले सो कुरा बताएका...

बर्दिया घटनाको छानविन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं – गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । मन्त्रीस्तरीय...

बर्दियामा प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

काठमाडौं – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य...

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोके

काठमाडौं – सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र...

उपत्यकाको फोहोर आजदेखि उठ्ने

काठमाडौं – लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार फोहोर उठ्ने भएको हो । सहरी विकासमन्त्री रामकुमारी...

प्रहरीमा एसएसपी बढुवाको तयारी, रिक्त ३१ सिटमा बरियताको पहिलो नम्बरमा एसपी दिल्लीराज विष्ट

काठमाडौं – नेपाल प्रहरीमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि तीब्र प्रतिस्पर्धा भएको छ । प्रहरीको माथिल्लो तह एसएसपीबाट डिआइजीमा बढुवा सँगै एसएसपीमा ३१ सिट रिक्त हुँदै छन्। रिक्त...

७५० मेगावाटको पश्चिम सेती भारतीय कम्पनी एनएचपीसीलाई दिने सरकारको निर्णय

काठमाडौँ – लगानी बोर्डको कार्यालयले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको छ। बोर्डको सोमबार २३ जेठको बैठकले यो परियोजना भारतीय कम्पनीलाई...

अदालतमै गोली चलेपछि . . . .

काठमाडौँ – नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय​ हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । उनले...

यि हुन् एआईजीमा बढुवा भएका पाँच प्रहरी अधिकृतहरु

काठमाडौं – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा...

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

काठमाडौं – सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए...