काठमाडौं – काठमाडौंमा ठूलो पानी परेकाले उडान तथा अवतरण प्रभावित हुनुका साथै केहि जहाजहरुलाई डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो पानी परेकाले भारतको दिल्लीबाट काठमाडौका लागि उडान भरेका...
काठमाडाैं – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले फोहर बोकेर गएका टिपरलाई अवरोध गरेका छन् । आज बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका सय बढी टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर...
काठमाडौँ – नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्यालउनुपर्ने बताएकी छिन्। बुधबार संसद भवनमा उनले जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्या उनुपर्ने बेला...
काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फाल्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार...
काठमाडौं – सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने उनले...
काठमाडौँ – काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान न्युरोडको रञ्जना गल्लीमा एक जना पुरूषको शव...
दार्चुला – दार्चुलामा एक महिलाको निर्मम हत्या गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर निर्मम हत्या जिल्ला प्रहरी कार्यालय...
काठमाडौं – सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो...
काठमाडौं – देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा...
काठमाडौं – जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज । थाईल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्शनद मेथड...
काठमाडौं – शेयर बजारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।...