आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौँ  – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर...

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद, देशभर सार्वजनिक विदा

काठमाडौं – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ...

‘वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी छ’ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरूरी रहेको बताएका छन्। वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत...

नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजिनामा, राजीनामा नदिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी

काठमाडौँ – नेपाली काँग्र्सकाे भातृसंगठन नेपाल विद्यार्थीसंघले त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको बताएको छ। निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक...

अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको ८४ करोडको हतियार किन्दै सरकार

काठमाडौं – सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद...

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री...

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे भागे

काठमाडौँ – दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले...

एसपी दिल्लीराज विष्ट एसएसपीमा बढुवा

काठमाडौँ – नेपाल प्रहरीका एसपी दिल्लीराज विष्ट एसएसपीमा बढुवा भएका छन् । विष्टलाई प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१...

३२ जना एसपीको एसएसपीमा बढुवा (नामावली सहित)

काठमाडौँ – नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले...

बुढीगंगामा मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय...

काठमाडौँमा हैजाका विरामी बढ्दै, हैजा पुष्टि हुनेको संख्या २७ पुग्यो

काठमाडौँ – काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको...

कस्तो रहनेछ आजको माैसम ?

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।...