गौराको उत्तम साइत भदौँ ७ गते, दार्चुलाको लेकम क्षेत्रमा भने २१ गते मनाउने तयारी

कञ्चनपुर – सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको उत्तम साइत भदौँ ७ गते नै रहेको ज्योतिष विज्ञहरुको भनाइ छ । अठोला पञ्चाङ्गले सोमबार प्रेस विज्ञप्ति नै निकालेर गौरा पर्व भाद्र ७ गते...

भीमदत्त राजमार्ग पहिरोले अवरुद्व, सात पहाडी जिल्लाको तराइसँगको सडक सम्पर्क विच्छेद

कञ्चनपुर – भीमदत्त राजमार्ग पहिरोले अवरुद्व भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा अवरुद्ध भएको द्ध भने सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गकै खानीडाडाँ र बुढीतोला क्षेत्रमा...

रोल्पामा यात्रुवाहक बस दुर्घटना

रोल्पा – रोल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ जादैँ गरेको ना ५ ख २६१२ नम्बरको बस...

सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरू

काठमाडौँ – अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख...

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं – मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले...

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...

ठाउँ-ठाउँमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध,

काठमाडौँ – अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो। बिहानैदेखि...

नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

काठमाडौं – नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमवार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा...

प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन

काठमाडौँ – संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय...

ल्हारक्याल लामा नियुक्तिको कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयकोस्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमासञ्चारकर्मीहरुसँग...

तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रमुख तीन दल बैठक निष्कर्षविहीन, अपरान्ह पुनः बस्दै

काठमाडौँ  – संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक विनानिष्कर्ष सकिएको छ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सोमबार सिंहदरबारमा बसेको...