संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी...

निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने निर्माण व्यवसायीहरुको चेतावनी

काठमाडाैं – निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।  शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरुले संसद भवन अगाडि बिरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण...

निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिए

काठमाडौं – निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता...

राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध, बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो । बैठकको प्रारम्भमा राष्ट्रिय सभा...

सर्वसाधारणलाई दुःख दिने ट्याक्सीको दर्ता र रोड परमिट खारेज गर्नुपर्ने होइन्, सरकार ?

नेपाल सरकारले सार्वजनिक सवारी साधनलाई अत्यन्त आवश्यक क्षेत्रमा राखेको छ । यो सिँधै जनतासंग जोडिएको भएकाले सार्वजनिक सवारी साधनले बन्द, हड्ताल र जुलुस गर्न पाउँदैन् । अटोशोरुमसंग गाडी किनेर यातायात...

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडाैं – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।...

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ

काठमाडाैं – नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान...

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।...

विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमायो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष...

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका जनाइएको छ । शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले...

जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले...