मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
काठमाडौँ – संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। मकालु गाउँपालिकास्थित रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो। आइतबार...