नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

रुपन्देही– बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई दुई मत मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको...

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको...

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण विजयी

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा...

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषदबाट स्वीकृत

भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ। नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ। गत...

कोशी प्रदेश सरकारको वैधानिकताबारे परेको रिटमा मतदानको भिडियो हेरिने

काठमाडौं – कोशी प्रदेश सरकारको वैधानिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दामा पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल...

कोशी प्रदेश विरुद्व सर्वोच्च अदालतमा दायर भएको रिमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो...

१३ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ  – सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।...

भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, २३१ रनको लक्ष्य दियो भारतलाई

काठमाडौं – नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका...

नेपाल र भारतकाे खेल हुने पल्लाकेली रंगशाला क्षेत्रमा सिमसिम पानी पर्न थाल्यो, यस्तो छ मौसमी प्रक्षेपण

काठमाडौं – नेपालले इतिहासमै पहिलो पटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग प्रतिस्पर्धाको अवसर पाउँदा वर्षा वाधक बन्न सक्ने खतरा देखिएको छ । श्रीलंकाको मौसम पूर्वानुमान विभागले आज दिनभरि नै पानी पर्न...

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपतिलाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच शितल निवासमा भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपति...

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं– संघीय संसद, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...