नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

काठमाडौँ  – मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ...

राष्ट्रिय सहमतिको सरकार गठन गरौं : पर्यटनमन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन्। शुक्रबार पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको...

बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

काठमाडौँ – बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शुक्रबार राति दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी...

कोशीकाे मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौँ  – नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित युवक पक्राउ

काठमाडौँ – प्रहरीले स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित एक जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ। भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई...

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।...

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

काठमाडाैं – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित भएको छ। शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो। थाइल्यान्डले दिएको १०६ रनको...

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन हेलम्बुका अध्यक्ष शेर्पाको प्रस्ताव

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु...

निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन गरिएको छैन: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्। उक्त विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनको...

निजामति सेवा दिवसमा क-कसले पाउँदैछन् पुरस्कार (सूची)

काठमाडौँ – निजामति सेवा दिवसका अवसरमा पुरस्कृत हुने कर्मचारीको सूची सार्वजनिक भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरस्कार पाउने कर्मचारीको नाम आज सार्वजनिक भएको हो। यसपालि १० निजामति कर्मचारीहरूले...

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ – कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन अदालले परमादेश जारी गरेको छ। अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।