कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रले...

माओवादी पदाधिकारी १५ सदस्यीय हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै...

प्रचण्डको राजनीति प्रतिवेदनको सार– ‘व्यापक जनाधार, शान्तिपूर्ण क्रान्ति’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रचण्डले दुई घण्टा बढी समय लगाएर ‘२१ औँ शताब्दीमा समाजवादको...

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा...

चार ‘ब’ बाहिरिँदा प्रचण्डको एकछत्र

काठमाडौं – सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू। माओवादी शान्ति...

कक्षा १ देखि १२ सम्म ग्रेडिङ प्रणाली हटाइयो, कम्तिमा ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने

काठमाडौँ – कक्षा १ देखि १२ सम्मका विद्यार्थीले अब माथिल्लो कक्षामा अध्ययन गर्न सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने प्राबधान आएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको...

माओवादी महाधिवेशनमा आजदेखि बन्दसत्र

काठमाडाैँ– काठमाडाैँमा आइतबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ...

आज मौसम बद्ली रहने, भोलि र पर्सि भने पानी पर्ने सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज बदली हुने र धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने...

एमसीसी देशघाती नभएकोले पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको बताउनुभएको छ । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन...

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

काठमाडौं – कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको...

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौं – शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत...

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागि नहुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।...