भारत–पाक तनाव उत्कर्षमा : लाहोरको एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको भारतको दावी, के भन्छ पाकिस्तान ?
भारत र पाकिस्तानबीचको सैन्य तनाव झनै तीव्र बन्दै गएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरस्थित एक एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाएको दाबी गरेको छ। मन्त्रालयले विश्वसनीय सूचनाका आधारमा गरिएको आक्रमण...