कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो...

परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै

काठमाडाैं – परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नु भएको हो ।...

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौँ – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न...

यस्तो छ लटिनाथ देवताको पौराणिक इतिहास (भिडियो सहित)

काठमाडौँ –  मालिकार्जुन पुत्रको रुपमा चिनिने लटिनाथको मन्दिर लेकम गाउँपालिकाको वडा नं. ५ को जैपुरमा रहेको छ भने मौखोली समेत रहेको छ । यसैगरी अन्य स्थानमा पनि मन्दिर स्थापना गरिएको...

रास्वपा चितवन जिल्ला सभापति सापकाेटाले गरे पार्टी पारित्याग, पार्टिभित्र अराजकता बढेको आरोप

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उनले...

भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, नेपालमा के होला ?

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे...

संसदबाट राप्रपा सांसद राणाको उद्घोष – ‘राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्छौ’ (भिडियो सहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले नेपाललाई राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्ने दाबी गरेका छन् । बुधबारको बैठकमा बोल्दै राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको...

मझगाउँ विमानस्थल निर्माण पुनः सुरु, निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति

कञ्चनपुर– मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । जग्गा विवादका कारण यसअघि निर्माण अघि बढेको कार्य रोकिएको थियो । कागजातबिना मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकामा सरसफाई गरेको भन्दै...

रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार भएको बताएका छन् । ‘नागरिकता जस्तो ईस्युलाई सामान्य लिनु हुँदैन।अझ देशको सत्तामा बस्नेहरुको त हरदम मनिटरिङ्ग...

नेपाल भित्र क्रिकेट खेल्न पाउने गरि सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको...

माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

काठमाडौं – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी...