सरकार र आन्दोलनरत यातायात मजदुरबीच सिंहदरबारमा वार्ता

काठमाडौँ – सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ। आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो। वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट...

बिहानै देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प

काठमाडौं – यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर...

आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस !

काठमाडौं – आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम...

यातायात मजदुरको आन्दोलन नियन्त्रण बाहिर, वार्तामा आउन सरकारको अनुरोध

काठमाडौं – काठमाडौंको बालाजु, नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै समेत तोडफोड गरेको छ ।...

आफ्नै आमाको हत्या आरोमा छोरा बुहारी पक्राउ

तनहुँ – तनहुँको बन्दीपुरमा ८४ वर्षकी वृद्धाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका- ३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोरा ४७ वर्षका...

रास्वपा तत्काल सरकारमा सहभागि नहुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको...

यी हुन् रास्वपामा थपिएका १६ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो । रास्वपाले १६ जना केन्द्रीय...

भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने यातायात मजदुरको घोषणा

काठमाडौँ – यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्। नयाँ बसपार्कको ठेकेदार लोत्से...

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका...

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ– परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ...

सरकारले आज घोषणा गरेको सार्वजनिक विदाको चर्काे आलोचना, यस्तो छ प्रतिक्रिया

काठमाडौं – माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाबारे चर्को आलोचना भइरहेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा विदाको निर्णय भएको हो...

हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट...