१ लिटरमा १० रुपैँयाले घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य...

यि हुन् प्रचण्ड सरकारका १०० दिनका ३७ वटा महत्त्वपूर्ण कार्य र प्रमुख उपलब्धि !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि (मंगलबार) सय दिनमा प्रवेश गर्दैछ । ‘हनिमुन पिरियड’ पनि भनिने यस अवधिमा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नुभएको छ...

तिब्बतीलाई नागरिकता दिलाएको प्रकरण: काठमाडौं प्रशासनका नासु पक्राउ

काठमाडौँ – जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...

अपिहिमालमा स्थानीय ‘जौँ ‘ बाट विस्कुट उत्पादन, बजारीकरणका लागि काठमाडौँमा सम्झौता

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्थानीय जौँ बाट विस्कुट बन्ने भएका्े छ । गाउँमै रोजगारी सिर्जना गर्ने गरी गाउँपालिकाले १ दर्जन बढी स्थानीय महिलाहरुलाई स्थानीय जौँ बाट विस्कुट बनाउने तालिम...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको...

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि रास्वपाका डा. स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

काठमाडाैं – तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उहाँको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन्...

तनहुँ –१ मा रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .स्वर्णिम वाग्लेले मनोनयन दर्ता गर्नुभएको छ । वाग्लेले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु...

जसपा अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ता गरे

बारा – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका...

रविविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल...

भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल...

‘चितवन– २ मा मेरो कुनै प्रतिस्पर्धी देखेको छैन’ : जितनारायण श्रेष्ठ

काठमाडौँ – चितवन– २ मा सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले सो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताएका छन् । उम्मेदवारी दर्ताअघि भरतपुरको चौबीसकोठी चोकमा कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले आफु नेता...

जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा

पर्सा– जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र...