आर्थिक अवस्था सुधारका लागि ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइन्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...

२१ वर्षअघि नेपाली क्रिकेटले गुमाएको त्यो अभूतपूर्व अवसर

“सचिन तेन्दुलकरले सयौँ टेस्ट खेल्दै छन्, अब हामी पनि एशिया कपमा छनोट हुन्छौँ। ’तेन्दुलकर लक फ्याक्टर’ पक्का लाग्छ।“ विनोद दासले भनेको यो कुरा सञ्जम रेग्मी अहिले पनि झल्झली सम्झिन्छन्। यो...

महिलाहरुलाई ९८ दिन दिदै आइरहेको सुत्केरी बिदा अब ६ महिना दिने तयारी

काठमाडौं– सरकारले सुत्केरी बिदा बढाउने भएको छ । महिलाहरुलाई ९८ दिन दिदै आइरहेको बिदा अब ६ महिना दिने तयारी गरेको छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने...

४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौँ – कक्षा १२ को परीक्षा मंगलरबार (आज)बाट सुरू हुँदै छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। कक्षा १२ को यस...

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज...

टुकुचा खोला र वहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको अनुरोध पत्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ...

ढाकाकुमारको पक्षमा अल्पकालीन आदेश, तत्काल सांसद पद नजाने

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद् पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नुको कारण मागेको छ। उनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका...

संसद्‌मा वस्त्र उतारेको दिन अमरेशविरुद्ध अख्तियारमा अकुत सम्पत्तिको उजुरी

काठमाडौं- संसद्‌मा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले विवरणसहित अख्तियारमा उजुरी हालेका हुन्। राजनीतिबाहेक अन्य...

परराष्ट्र मन्त्रालका सुब्बा बेगनास ताल किनारमा मृत फेला

काठमाडौँ – पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्। सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला...

संसद बैठकमै सांसद अमरेश अर्धनग्न अवस्थामा

काठमाडौं – सोमबार प्रतिनिधि सभा बैठक बसिरहदा एक अचम्मको दृश्य देखिएको छ । सभामुखले बोल्ने समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आफुले...

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने, औसतभन्दा कम वर्षा हुन सक्ने

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपालमा जेठको मध्यतिर मनसुन भित्रिन्छ र असोजको मध्यसम्म रहन्छ। यसपालि...

नेपालमा ‘आर्थिक मन्दी’ आइसकेको हो !! कस्तो अवस्थालाई मन्दी भनिन्छ ?

काठमाडाैं – राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरण अनुसार प्रमुख दुई मापन विधिमध्येको एउटामा पछिल्ला दुई चौमासिकमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक छ। एउटा विधिबाट गरिने मापनमा पहिलो चौमासिकमा सामान्य आर्थिक...