पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको सिछुवान एअरलाइन्सले बुधबार बिहान छेन्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गर्न लागेको हो । सिछुवान...

मन्त्रीको निधनमा सुदूरपश्चिममा शोक बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री...

आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ...

सवारी दुर्घटनामा गम्भीर घाइते मन्त्री पृथ्वीबहादुर सिंहको निधन

बझाङ – सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो । गम्भीर...

दुर्घटनामा घाइते भएका मन्त्री सिंहकाे अवस्था चिन्ताजनक

कैलाली – सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती...

मन्त्री सवार गाडी दुर्घटना, दुईजनाको मृत्यु, मन्त्री गम्भीर घाइते

बझाङ – बझाङमा मन्त्री सवार गाडी दुर्घटना हुदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी...

सुदुरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

 रमेश बहादुर सिंह बझाङ सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ। प्रदेश सरकारको सु प्र प०१ ००१झ४८०नम्वर रहेको मन्त्रीको सवार गाडी मंगलबार...

आज नेपाल र अमेरिका भिड्ने

काठमाडौं – आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा...

आज बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुनसक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी...

फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय सर्वाेच्च अदालतद्वारा बदर, अब पाँच सय संरचना हट्ने

काठमाडौं – २०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेको छ । अदालतको यो निर्णयसँगै फेवातालको सीमाक्षेत्र ६५...

विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?

काठमाडौं – विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा...

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुल्यो, कति कित्ताकालागि दिने आवेदन?

काठमाडौँ – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त...