विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल...