पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं – ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५...

असार १४ गते बिहीबारका दिन बकर ईदको उपलक्ष्यमा सार्वजनिक विदा

काठमाडाैं – सरकारले बकर ईदमा सार्वजनिक विदा दिएको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवम्...

नेपाल एअरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने

काठमाडाैं – नेपाल एअरलाइन्सले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । यसभन्दा पहिला काठमाडाैबाट मात्रै हङकङ सिधा उडान गरिरहेको नेपाल एअरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।...

ललिता निवास प्रकरण: सहसचिव सहित थप चार जना पक्राउ

काठमाडौँ – ललिता निवास जग्गा हिनामिना प्रकरणको आरोपमा थप ४ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि...

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज...

शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

काठमाडौं – १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट...

दार्चुलाको शैल्यशिखर नगरपालिका सहित सुदूरपश्चिमका ४ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट...

कांग्रेसले थाल्यो अनलाइनबाट सदस्यता वितरण

११ असार, काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई...

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध...

जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण सुरु

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ नागरिकता वितरण सुरु भएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेको नयाँ नागरिकता ऐनअनुसार पर्सामा नागरिकता वितरण कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ...

पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरेको छ । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको...