सिंहदरबारमा ओली , देउवा र प्रचण्डबीच के भयो छलफल ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण छलफल भएको...

शीर्ष तीन दलको बैठक : गृहमन्त्रीको राजीनामा मागमा माओवादीको अडान कायमै

काठमाडौं — सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायम राखेको छ। माओवादी सांसद हितराज पाण्डेका अनुसार भिजिट भिसा प्रकरणमा सुशासनका लागि गृहमन्त्रीले...

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ— सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गर्दै...

भिजिट भिसा प्रकरणमा तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल

काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण राजनीतिक छलफल जारी छ। पछिल्लो समय चर्किएको भिजिट भिसा प्रकरणको सन्दर्भमा भएको यो छलफलमा सत्तारुढ...

ओलीको ‘झोले’ घोषणाले एमालेमा नयाँ प्रचार अभियानको रूप लियो

काठमाडौं – नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक वक्तव्य अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। जेठ १७...

सरकार र यातायात व्यवसायीबीच वार्ता समिति गठन

काठमाडौं – सार्वजनिक यातायात अवरुद्ध भएको पृष्ठभूमिमा सरकार र व्यवसायीबीच संवादका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको छ। गृह मन्त्रालयमा...

दरबार हत्याकाण्डको शोकमा राजावादीको आन्दोलन स्थगित

काठमाडौं — राजावादीहरू आजको आन्दोलन स्थगित गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन्। २०५८ साल जेठ १९ गतेको दरबार...

कोशी प्रदेशमा मनसुन केही दिन रोकिने, गर्मी बढ्ने अनुमान

काठमाण्डौ — कोशी प्रदेशबाट सुरु भएको मनसुनी प्रणाली अबको केही दिन त्यहीँ अड्किने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्। मौसमविद् रोजन लामिछानेका अनुसार एक हप्तासम्म देशभर वर्षा कम र गर्मी धेरै...

राइड सेयरिङविरुद्ध आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता

काठमाडौं – राइड सेयरिङविरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ। सोमबार बिहानदेखि देशभर सार्वजनिक यातायात बन्द गराएर दबाब सिर्जना गरेका व्यवसायीहरूसँग गृह...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको...

स्कटल्याण्डमा लिग–२ एकदिवसीय शृंखला सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं — स्कटल्याण्डमा आजदेखि सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। शृंखलाको पहिलो खेलमै नेपालले आयोजक टिम स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।...

राफाहको सहायता केन्द्रनजिक इजरायली गोलीबारी, ३१ प्यालेस्टिनीको ज्यान गयो

गाजा, १९ जेठ — दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतबार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको...