निर्वाचन प्रहरीका लागि भर्ना खुला, १ लाख ३३ हजार ९८० जना माग

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत...

शंखरापुरमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुग्यो, २२ जना घाइते

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये...

विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आयोजना गरिने गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता र सम्बन्धित निकायलाई आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति...

मन्त्री घिसिङले दिए राजीनामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आएका घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा...

विष पिउने अवस्था आयो भने विष पिएर भए पनि कांग्रेसलाई फुट्न दिन्नः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पनि पार्टीको एकता कायम राख्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए आफूले विष पिएर भए पनि पार्टी...

नेपाली कांग्रेस: पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको पछिल्लो आन्तरिक विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते...

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव

काठमाडौं । अनलाइनमार्फत व्यापार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा बिल प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मस्यौदामा...

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस-एमाले तालमेलबाट नेकपा बाहिरियो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। यससँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने गरी बनाउने भनिएको महागठबन्धनको...

नियमावली विपरीत पहिलो त्रैमासमै झन्डै २९ करोड रकमान्तर

काठमाडौं – आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहे पनि सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासमै झन्डै २९ करोड...

राष्ट्रियसभा सदस्य चुनावका लागि आज मनोनयन दर्ता, प्रमुख दलहरूबीच सिट बाँडफाँटको प्रयास

काठमाडौं – राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौं – कैलालीको गेटामा स्थापना गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको छ। सहकुलपति तथा शिक्षामन्त्री महाविर पुनको अध्यक्षतामा मंगलबार बसेको विश्वविद्यालय सभाको बैठकले उपकुलपतिमा...

सिंहदरबारको नयाँ संसद् भवन आगामी निर्वाचनसम्म तयार नहुने निश्चित

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन आगामी निर्वाचनअघि तयार नहुने निश्चित भएको छ । भवन निर्माणको जिम्मा लिएका व्यवसायीहरूले थप ९ महिना म्याद माग्दै निवेदन...