एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

काठमाडौं – नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्...

आईसीसी क्रिकेट विश्वकप लिग टु : पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ । युएईमा सुरु शृखंलाको पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो ।...

क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै...

एमाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय नेतृत्व विहिन

काठमाडौँ – नेकपा (एमाले)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेले मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना...

एमालेका मन्त्रीहरु राजिनामा बुझाउन बालुवाटार जाँदै

काठमाडौँ – नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा...

एमाले सरकारबाट बाहिरिने, सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने

काठमाडौं – नेकपा एमालेले सरकार बाहिरिने भएको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यसैगरि सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ...

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक...

अभिनेता पल शाह रिहा

काठमाडौँ – अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग...

पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं – पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आज...

काठमाडौंको बसन्तपुरमा चीर ठड्याइयो, आजबाट होलीको विधिवत सुरुवात, सुदूरपश्चिममा भने घर-घरमा गएर हाेली खेलिने

काठमाडौं – काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल...

प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार...

आज पनि वर्षाको सम्भावना, यी ठाउँमा हुनेछ वर्षा !

काठमाडौं – पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको...