इजरायलमा मारिएका नेपालीको शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता...

युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली ल्याउन निगमको जहाज इजरायल जाँदै

काठमाडौँ — इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको...

एमाले सुदूरपश्चिमको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले गराए ध्यानाकर्षण

काठमाडाैं – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद र सचिवका उम्मेदवार रतनराज रेग्मीले निर्वाचन प्रक्रियाबाट जान आवाज उठाएका छन...

मधेश प्रदेशका मुख्यमन्त्रीले मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र नै असन्तुष्टि

काठमाडाैं – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र नै असन्तुष्टि बढेको छ । यसबिषयमा पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको...

नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटियो

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त...

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

काठमाडौं – हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई...

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। निर्वाचन कमिटीले आज...

परराष्ट्रमन्त्री साउदले गरे इजरायलका समकक्षीसँग टेलिफोन संवाद, उद्धारका विषयमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको...

नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू !

काठमाडौं- अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । सन्...

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौँ – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो...

संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

काठमाडौँ – सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो । यही असोज...

सुन्धाराको एक गेष्ट हाउसमा १७ वर्षीया नाबालिग मृत अवस्थामा भेटिइन

काठमाडौं – काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना नाबालिगको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । ललितपुरको इमाडोल घर...