थपिएको मत थपिएको जिम्मेवारी हो : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि...

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

काठमाडौँ – बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।  आज...

आजको मौसम : पहाडी भू–भागका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान...

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी

काठमाडौँ – जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्। निर्वाचन...

जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै दुई जनालाई विमानस्थल प्रवेशमा रोक

काठमाडाैं – जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेको छ । हिजो सोमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका...

चितवन क्षेत्र नं. २ रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं –  चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् । भारी मतान्तरले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठलाइ पछि पार्दै विजयी भएका...

चितवन-२ मा रवि लामिछाने झन्डै ३४ हजार मतान्तरले अघि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी...

तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२...

नागरिक उड्ययन मन्त्री सुदन किरातीले भने – फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको छ

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुमा लेख्दै फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य...

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरण गर्दै

काठमाडौँ — काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।...

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्दले हार स्वीकारे, रास्वपाका स्वर्णिम जीत नजिक

तनहुँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले...

अपिहिमालमा ‘अपि वेश क्याम्प भ्रमण सप्ताह २०८०’ मनाइदै, प्राकृतिक तथा धार्मिक सम्पदाहरुको संरक्षण गर्ने मुख्य उद्देश्य

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले अपि वेश क्याम्प भ्रमण सप्ताह २०८० कार्यक्रमको आयोजना गरेको छ । बैशाख १४ गते देखि २१ गते सम्म भ्रमण सप्ताह मनाइने गाउँपालिकाले जनाएको छ ।...