काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । नेकपा (माओवादी...
काठमाडौँ- सरकारले गत आर्थिक वर्ष २०७९/८० सम्ममा एक खर्ब १३ अर्ब सात करोड रुपैयाँ बराबरको कर बक्यौता उठाउनै बाँकी छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन...
काठमाण्डाै – नेपाली सेनाले रिक्त पदपूर्तिका लागि तीन हजार चार सय १३ जनाको आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका...
काठमाडौँ- काठमाडौँको बल्खुमा बिहिबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा...
काठमाडौं- नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ । सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय...
भक्तपुर- अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण...
काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं – उपत्यकामा आजका लागि तय गरिएको कार्यक्रम शान्तिपूर्वक र संयमित रुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ । दुर्गा प्रसाई र युवा संघ नेपालले एकै दिन छुट्टाछुट्टै परस्पर विरोधी...
काठमाडौँ- चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी...
काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन...
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । भोलि उत्यकामा विभिन्न समूहद्वारा र्याली जुलुस तथा विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकाले...
काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि बजेट अभाव नहुने बताउनु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक...