प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज...

टुकुचा खोला र वहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाको अनुरोध पत्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ...

ढाकाकुमारको पक्षमा अल्पकालीन आदेश, तत्काल सांसद पद नजाने

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद् पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नुको कारण मागेको छ। उनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका...

संसद्‌मा वस्त्र उतारेको दिन अमरेशविरुद्ध अख्तियारमा अकुत सम्पत्तिको उजुरी

काठमाडौं- संसद्‌मा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले विवरणसहित अख्तियारमा उजुरी हालेका हुन्। राजनीतिबाहेक अन्य...

परराष्ट्र मन्त्रालका सुब्बा बेगनास ताल किनारमा मृत फेला

काठमाडौँ – पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्। सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला...

संसद बैठकमै सांसद अमरेश अर्धनग्न अवस्थामा

काठमाडौं – सोमबार प्रतिनिधि सभा बैठक बसिरहदा एक अचम्मको दृश्य देखिएको छ । सभामुखले बोल्ने समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आफुले...

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने, औसतभन्दा कम वर्षा हुन सक्ने

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपालमा जेठको मध्यतिर मनसुन भित्रिन्छ र असोजको मध्यसम्म रहन्छ। यसपालि...

नेपालमा ‘आर्थिक मन्दी’ आइसकेको हो !! कस्तो अवस्थालाई मन्दी भनिन्छ ?

काठमाडाैं – राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरण अनुसार प्रमुख दुई मापन विधिमध्येको एउटामा पछिल्ला दुई चौमासिकमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक छ। एउटा विधिबाट गरिने मापनमा पहिलो चौमासिकमा सामान्य आर्थिक...

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो, एती एयरलाइन्सको आकशमै फन्को

काठमाडौं – भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५...

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको...

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

काठमाडौं – संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा...

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज (सोमबार) साँझ बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको स्रोतले बतायो । स्रोतका अनुसार अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची...