बालेन शाहले राजीनामा हाललाई होल्ड गरे, उम्मेदवारी र चुनावी अनिश्चितताले निर्णय स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउन लागेको राजीनामा हाललाई होल्ड गरेका छन्। उनी निकटस्थ स्रोतहरूका अनुसार आजै राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा...

नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

  काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा दिएका हुन् । राष्ट्रिय सभा...

ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने निर्णय गरेको...

टिकट वितरणमा अध्यक्ष ओलीको एकलौटी भएपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै

काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गरेको छ। शनिबार केन्द्रीय मुख्यालय च्यासलमा दिनभर बसेको सचिवालय बैठकले...

एमालेले प्रतिनिधिसभा चुनावका लागि अधिकांश उम्मेदवार टुंग्यायो

काठमाडौं – नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज...

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु, बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन गरिने...

निष्क्रिय तथा पार्टी छाडेकालाई पुनः फर्कन कांग्रेसको आह्वान

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले पार्टी छाडेका नेताकार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आह्वान गरेको छ। निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको पार्टीको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले...

आईसीसी टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं – आगामी फेब्रुअरी – मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट...

प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्न कांग्रेसद्वारा १३ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौं – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्ने उद्देश्यले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा बोर्ड गठन गरिएको हो। संसदीय बोर्डमा...

प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ता नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं  – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि नयाँ दल दर्ता नगर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्र भएको निष्कर्षमा पुग्दै आयोगले...

देउवा पक्षको आह्वानमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान पार्टी कार्यालय सानेपा, ललितपुरमा बैठक बोलाइएको हो । बैठकमा...

एमाले सचिवालय बैठक आज, प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाइने

  काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार...