नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

काठमाडौं, १४ मंशिर । नेकपा एमालेको  मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुदैँछ ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन ।...

कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन् ।   परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८)...

आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्न सक्ने

काठमाडौं, १४ मंशिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही...

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका छन्। सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको...

विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु

धनगढी, १३ मंसिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मंगलबार राति मृत्यु भएको हो। सामूहिक...

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं, १३ मंसिर। बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ। बुधबार...

प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।   आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका...

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर । सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ ।   बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली...

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् ।   परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका...

प्रदेश प्रहरी समायोजन ऐन २०७६ को कार्यान्वयनको माग गर्दै प्रदेशका मन्त्री गृहमन्त्री समक्ष

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ८ बर्ष वित्दा समेत  प्रदेशलाई अधिकार नदिएको प्रति प्रदेशका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। २५ दिनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन माग गर्दै...