प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी...

नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान, सन्दीप लामिछाने भने टिमबाट हटे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली...

लक्षित वर्गलाई सहुलियत नदिए ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य...

६ वर्ष सम्म पनि मोरिबगर-चौधारी सम्मको सडक निर्माण पुरा भएन, सिएवी कन्ट्रक्सनको चरम लापरवाही

बझाङ – बझाङको जयपृथ्वी राजमार्गमा पर्ने मोरीबगर देखी दुुर्गाथली गाउँपालिका जोड्ने सडक खण्डको निर्माण कार्य ढिला सुस्त गतिमा भइरहेको देखिन्छ। उक्त सडकको निर्माण कार्य दुुई वर्षभित्रमा गरी सक्ने सम्झौता भएको...

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन्। आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको...

सेयर बजारले पत्याएन नयाँ आवको बजेटलाइ, आज सेयर बजारमा पहिरो

काठमाडौं – आगामी आवको बजेट सार्वजनिक भएपछिको पहिलो दिन सेयर कारोबारमा नकारात्मक प्रभाव परेको छ । शेयर बजार आज मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८...

कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौँ– सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा...

बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका...

सिन्धुलीमा सर्पले डस्दा सहोदर दाजुभाइको ज्यान गयो

काठमाडाैं – सिन्धुलीमा सर्पले डस्दा सहोदर दाजुभाइको ज्यान गएको छ । दूधौली नगरपालिका–१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो । राति...

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो...

सांसद विकास कोषमा प्रति सांसद ५ करोड बजेट विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।...

सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले सो बजेट...