न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश

नयाँदिल्ली–नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ आयोजित विशेष समारोहमा सो...

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली– अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर...

नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

नयाँदिल्ली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष सम्मान प्रकट...

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं – केहिदिनदेखि देशभर गर्मी बढेको छ । माैसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको...

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ। द्विपक्षीय वार्तापछि दुबै...

जनतालाई भ्रमित बनाएर दिनदहाडे ठग्दै माता, सरोकारवाला निकाय मुर्कदर्शक !

अनुसा थापा भक्तपुर एक्काइशौं शताब्दीमा आइसक्दा पनि नेपालमा अन्धविश्वास कायमै छ । अन्धविश्वासको पछि लागेर ज्यान गुमाएको घटनाहरु निरन्तर बाहिर आइरहँदा पनि नेपालीको चेत खुल्न सकेको छैन् । सरकारले नदेख्दा...

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच बिहान ११: ०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।...

प्रधानमन्त्री प्रचण्डसँग माेदीका सुरक्षा सल्लाहकार र विदेश सचिवकाे भेट

काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् । चार दिवसीय भारत भ्रमणका लागि बुधवार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड बसेको...

प्रधानमन्त्री प्रचण्ड पाँचजना मन्त्री सहित चार दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट टोली भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा...

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता

विराटनगर – जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए...

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...