देउवा प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाको स्वकीय सचिवालयले उहाँ निर्वाचनमा सहभागी नहुने जानकारी...

एनपी साउद कञ्चनपुर–२ बाट कांग्रेसको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसका नेता एनपी साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर-२ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदको उम्मेदवारी पारित गरेको हो। त्यस्तै, कञ्चनपुर–१ बाट...

प्रतिनिधिसभा निर्वाचन हुने नहुने बहस निरर्थक हो: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ –  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने-नहुने भन्ने बहस निरर्थक भइसकेको बताउनुभएको छ। आगामी फागुन २१ गते तय गरिएको...

आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर रुकुमपूर्व आएको हुँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता...

राष्ट्रिय सभाबाट राजिनामा दिएका बामदेव गौतम चुनावी रेसबाट बाहिरिए

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका वरिष्ठ नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनले यसपटक प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने निर्णय गरेको बताएका छन्। नेपाली...

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट ललितपुर-२ मा उम्मेदवार बन्ने तयारी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। मन्त्री...

एमालेले काठमाडौं–५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनायो

काठमाडौं – नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ। “अब उहाँले नै...

निर्वाचन आयोगद्वारा चुनावी आचारसंहिता लागूके गर्न पाइन्छ ? के गर्न पाईंदैन ?

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू गरेको छ। आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित...

पूर्वमन्त्री प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट चुनाव लड्ने तयारी

काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्। उनी गएराति औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले...

एमालेले सुदूरपश्चिमका दुई क्षेत्रमा उम्मेदवार हेरफेर गर्‍यो

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय...

गगन थापाको नेतृत्वलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा

  काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेस नेताद्वय शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका...

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिए राजीनामा, उपमेयर डंगोल कार्यवाहक मेयर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ। मेयर शाहले आजैदेखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र पेश गर्नुभएको हो। राजीनामा पत्रमा...