काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम यही वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा उक्त जानकारी गराएका हुन्।...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको पछिल्लो विवरण अनुसार कुल विनियोजित बजेटमध्ये पुँजीगत...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको एक साताको भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल भारत गएको...
काठमाडौं — पछिल्ला २८ दिनदेखि शिक्षकहरु आन्दोलित रहँदा समेत सरकारले उपेक्षा गरेको भन्दै सांसदहरुले सोमबार संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले शिक्षकमाथि भइरहेको बेवास्ता अस्वीकार्य भएको भन्दै आन्दोलनरत शिक्षकका...
काठमाडौं – सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ । सोमबारको क्याविनेटपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वैशाख १९ गते ३...
नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः००...
काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको...
काठमाडौं – आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन । सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता...
काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको तोडफोड र आगजनी घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको...
काठमाडौं – राज्यको अर्बौं रुपैयाँ लगानीमा बनेको पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आज संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् उपसमिति संयोजक राजेन्द्र लिङदेनले प्रतिवेदन लेखा...
काठमाडौं — नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आन्दोलनरत पक्षहरूमाथि दमन गर्नु लोकतान्त्रिक चरित्र विपरीत हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले लोकतान्त्रिक सरकारले जनताको आवाज सुन्ने र...