आजदेखि एलपी ग्यास आपूर्ति सहज हुने आयल निगमको दाबी

काठमाडौँ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै जाने र बजारमा देखिएको अभाव क्रमशः हट्ने दाबी गरेको छ । माघ महिनादेखि विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको...

दायाँ इन्जिनमा आगलागीको संकेत देखिएपछि टर्किस एयरलाइन्सको विमान कोलकाता डाइभर्ट

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ टेकअफपछि प्राविधिक समस्याका कारण भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरबस ए३३० विमानले...

समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगका अनुसार ६३ राजनीतिक दलका ५७ चुनाव चिह्नअन्तर्गत कूल ३ हजार...

निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न आजदेखि नेपाली सेना परिचालन गरिएको छ। सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार फागुन २१...

अभ्यास खेलमा नेपालद्वारा युएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। चेन्नईमा गएराति सम्पन्न खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा...

जेनजी आन्दोलनका शहीदका सालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं । सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गरी सालिक निर्माण गर्न स्वीकृति दिने...

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट...

मौसमले साथ नदिए हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) – प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउने सम्भावना रहेको बताउनुभएको छ। नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौं – लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार जारी गरेको...

मतदातालाई कपडा वितरण गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

काठमाडौं – पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले मतदातालाई कपडा वितरण गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरी परेपछि आयोगले टेमानीसँग लिखित स्पष्टीकरण सोधेको...

नेकपा करिब एक महिनादेखि चुनावी घोषणापत्रको तयारीमा

काठमाडौँ-  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले करिब एक महिनादेखि चुनावी घोषणापत्र तयारी गरिरहेको छ। घोषणापत्र लेखनका लागि नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ। पार्टीका अनुसार...

रास्वपाले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्र निर्माणको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोलीलाई दिइएको छ। पार्टीका अनुसार...