कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि हुने

काठमाडौं– कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका...

लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिए

लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका हुन् । केही...

नेपालमा थप एक जनाको कोरानाबाट मृत्यु, मृतकको संख्या ४१ पुग्यो

विराटनगर – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीया एक पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१...

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने, भदौ ७ बाट परीक्षा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गरि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । सरकारले कोरोना...

आज पनि यी स्थानमा भारी वर्षा, सचेत रहन आग्रह

मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ । जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य...

अविरल वर्षासँगै आएको बाढीपहिराेका कारण राजमार्गका एक सय बढी स्थानमा क्षति

काठमाडाैँ – अविरल वर्षासँगै आएको बाढीपहिराेका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै...

सचिवहरूको सरुवा तथा पदस्थापन

काठमाडौं – सरकारले सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त...

जोर विजोर प्रणाली हटाइयाे, मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन हुने

मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन...

साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने सरकारकाे निर्णय, भदौ १ देखि विद्यार्थी भर्ना

सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ र...

आज मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले आज (मंगलबार) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा...

काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु...

दार्चुला पहिरो अपडेट : २ काे मृत्यु, घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगियाे

गणेशसिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुनमा पहिरोमा परि घाइते भएकाहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ । २ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।...