दक्षिण कोरियामा कोरोना: नेपाली सुरक्षित, ‘पर्ख र हेर’को रणनीतिमा इपिएस
नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणमा छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।...