छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार चुपी फेला परेको महानगरीय...

उपत्यका भित्रने नाकामा चेकजाँच फितलो

काठमाडौं– काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं...

१२०१ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२०१ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०१७६ जनाको पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग

काठमाडौं- विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको...

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा...

समन्वयमा सार्वजनिक यातायात सञ्चालन हुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ । असोज १ गतेबाट सार्वजनिक...

एकै परिवारका तीनजना मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना...

नेपालमा प्रतिवर्ष ४ लाखको हाराहारीमा नेपालीले रोजगारी पाएको विश्वबैंकको तथ्याङ्क

काठमाडौं– सरकारले हरेक वर्ष सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको हुन्छ । तर वैदेशिक रोजागरीमा जानेहरुको संख्यामा कमी आएको छैन । विश्व बैंकले हालै...

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति...

नेकपा स्थायी कमिटीको बैठक : महाधिवेशनको मिति तय, दुई अध्यक्षको कार्यविभाजन

काठमाडौं– आन्तरिक विवादका कारण पटक–पटक बिथोलिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ भने...

बाजुराको बुढीनन्दाका ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ को ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै  गएको र लकडाउन हुँदा झन...

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

चितवन-  क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका...