शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णय फिर्ता, भुक्तानी गर्ने सहमति

काठमाडाैँ – शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयबाट विद्यालय सञ्चालक पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत...

सभामुख सापकोटासमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटर पुगे

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । विहानभर...

नेपालमा आठ जिल्ला कोरोनामुक्त

काठमाण्डौ – नेपालमा आठ जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका...

आइतबार थप १ सय ५६ जनामा कोरोना पुष्टि, ५८ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

आइतबार ५८ जनाले कोरोना जिते, ६६ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडौँ–  आइतबार ५८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ५८ जनाले कारोना जितेको बताए । यस्तै...

आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि

काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको...

भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने

काठमाडाैँ – भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन...

स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी

काठमाडौँ – कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ ।...

मनसुन थप सक्रिय भएसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय...

नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित, साउन ६ गते ११ बजे बस्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको बैठक साउन ६ गते विहान ११...

खुमलटारमा प्रचण्डसहित बरिष्ठ नेताहरुको छलफल, बादल गएनन्, बालुवाटारमा खैलाबैला

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर छलफल थालेका छन् । शनिबार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमति जनाएका पचण्ड आफ्नै...