कोरोना यिन्त्रणबारे छलफल गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए

काठमाडौँ – लकडाउन खुलेसँगै काठमाडौंँ उपत्यकासहित देशभर कोरोना संक्रमण बढेको छ । संक्रमण बढेपछि सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर...

सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नारायणी...

आज गाईजात्रा पर्व मनाइदै, उपत्यकामा सार्वजनिक विदा, भीडभाड नगर्न सरकारको आग्रह

काठमाडौं – भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको...

उत्तरी चीनतर्फका सबै सीमा स्तम्भ पहिचान गर्न सफल

सिमकोट –उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको...

निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९...

स्नातक र स्नातकोत्तरका स्थगित परीक्षा तत्काल नहुने, तत्काल परीक्षा गर्ने निर्णयबाट त्रिवि पछि हट्यो

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि...

स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

काठमाडौं – लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी हाल...

घुस सहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो । निकुञ्जका...

मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सोमबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक...

साेमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं – साेमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ...

कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिए, ३५८ जना सङ्क्रमित निको भएर घर फर्के

कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक...