निर्वाचनको घोषित मिति तलमाथि हुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले घोषित मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले...

‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री थापाले माफि मागे

काठमाडौं – शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री मणि थापाले माफि मागेका छन् । आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै...

’नेकपा फुटेको होइन’

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा...

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति !

काठमाडाैँ – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै...

काठमाडौंमा बर्डफ्लु देखिएकोले थप सतर्क रहन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो । फुटुङका स्थानीय...

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नुभएको छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उहाँले आज शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहमा...

केपी ओलीकै कारण निर्मला पन्तले न्याय पाएन : मावध नेपाल

कैलाली – नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाउनुभएको छ । शनिबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन...

संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत छ : प्रचण्ड

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताउनुभएको छ । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने...

मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेन

गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन...

नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, भारतभर सुरक्षा व्यवस्था कडा

काठमाडौं – भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । शुक्रबार साँझ एपीजे अब्दुल कलाम रोडमा बम विष्फोट भएको हो । प्रहरीका...

तराईका जिल्लामा बाक्लो हुस्सु, काठमाडौँको न्युनतम तापक्रम २.७ डिग्रि मापन

काठमाडौँ – तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अबको...

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण...