काठमाडौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा १ लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्ड्रो मिटरको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार ४ सय ३६...
काठमाडौं – सरकारले आकस्मिक रुपमा अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । सोमबार बसेको मन्त्रिपरिषदले दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश सिफासिर गरे लगत्तै नेकपा सचिवालय...
काठमाडौँ – नेपाली काँग्रेसले मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको छ । सोमबार बेलुका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत पार्टी पदाधिकारीको बैठक बोलाएको जानकारी दिएका छन् । सोमबार बसेको...
काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजन सहज हुने गरी अध्यादेश जारी गर्नु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाण भएको बताएका छन् । सोमबार...
काठमाडौं – सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यो विधेयकलाई अनिष्टकारी भनेका...
काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले कोरोना...
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् । सोमबार साँझ उनले फेसबुकमार्फत जसको पार्टी विभाजन हुने दुस्वप्न देखेर अध्यादेश...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत...
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी...