तिब्बत सरकारले नेपाललाई सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्‍यो

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य...

थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ७ पुग्यो

काठमाडौं – आज थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरानाबाट निको हुनेको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर...

तीन जना काेराेना स‌ंक्रिमत थपिए, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडाैँ – आज थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा...

कोरोनाका २४ संक्रमित भेटिएको उदयपुरको भुल्केमा अन्य व्यक्तिको जाँच गर्न उपकरण अभाव

उदयपुर – तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ...

भारतमा कोरोना संक्रमणको अन्त्य नभए सम्म सिमाना खुल्दैनः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् । बुधबार...

घादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौँ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गरिने भएको छ । गत चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका...

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, झण्डै साढे ६ सयको मृत्यु

काठमााडौँ – भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा अहिले सम्म यो भाइरसबाट २० हजार ८० जना संक्रमित भएका छन् । ६ सय...

कोरोनाबाट अमेरिकामा एकै दिन २८ सय भन्दा बढीको मृत्यु, ८ लाख भन्दा धेरै संक्रमित

काठमााडौँ – कोरोनाका कारण अमेरिकामा एकै दिन २८ सय भन्दा बढीको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा अहिले सम्म यो भाइरसबाट ४५ हजार ३ सय १८ जनाको...

विश्वमा कोरोनाः मृतकको संख्या १ लाख ७७ हजार नाघ्यो, साढे २५ लाख भन्दा धेरै संक्रमित

काठमााडौँ – कोरोनाका कारण विश्वभरी मृत्यु हुनेको संख्या १लाख ७७ हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख ७७ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ...

कोरोनाबाट बेलायतमा १८ जना नेपालीको मृत्यु

लण्डन – बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर...

जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको कार्यभारः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन् । उनले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा...

प्रदेश नं. ५ का एक बृद्धामा आरडीटी परीक्षण पोजेटिभ, पीसीआर रिपोर्ट आज दिउँसो आउने

रुपन्देही – प्रदेश ५ मा र्‍यापिड टेस्टमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ आएको छ । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको...