जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो

काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकृत पार्टीले बिहीबार बिहान...

समाजवादी र राजपाबीच सम्मानजनक एकताः महतो

काठमाडौं – ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै...

कोरोना संक्रमित थपिए वा कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्रीः विश्वप्रकाश शर्मा

काठमाडाैँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित थपिए वा कोरोनाबाट कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्री हुने चेतावनी दिएका छन् । बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता शर्माले भावनात्मक...

समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोग पुगे

काठमाडौं – समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् । दुई...

प्रदेश नं. १ मा मात्रै कोरोना संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ – प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना...

आज आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै, मातातीर्थको उत्पत्ति यसरी भएको थियो

काठमाडाैँ –  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...

एसईई परीक्षाबारे छलफलः जेठपछि विकल्प खोज्ने बोर्डको तयारी, के–के हुन सक्छन् विकल्प ?

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन...

नेपाली राजनीतिमा नयाँ तरंग, मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता

काठमाडौं – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ...

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पूर्व स्वास्थ्य राज्यमन्त्री यादव अपहरण भएको दाबी

काठमाडौं । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् । बुधबार साझ आफ्नो...

सरकारले ल्याएको अध्यादेश विरुद्ध चार दल एकै ठाउँमा उभिएः सरकारको नियत गलत भएको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् । साथै समय पनि गलत भएको भन्दै तत्काल फिर्ता...

तिब्बत सरकारले नेपाललाई सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्‍यो

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य...

थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ७ पुग्यो

काठमाडौं – आज थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरानाबाट निको हुनेको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर...