क्वारेन्टान्टाइनमा बसेकाहरुमा औलोको संक्रमण देखियो, क्वारेन्टाइनको गुणस्तर माथि शंका

काठमाडौं – क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।...

हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

काठमाडाैँ – सरकारले आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । यस अघि सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।...

कोरोना भाइरस भन्दा ओली प्रवृत्तिको भाइरस खतरनाकः भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै...

जनकपुरको पीसीआर मेशिनमाथि नै शंका, कोरोना परीक्षण रोकियो

जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय...

कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा निको भएर घर फर्किइन्

काठमाडौँ – कोरोना भाइरस बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी...

रमजान आजदेखि शुरु, विश्वभर मस्जिद बन्द

काठमाडाैँ – इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार...

सरकारले लकडाउनबारे आज निर्णय गर्ने

काठमाण्डौ – सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनबारे आज टुंगो लगाउँदै...

झापामा पनि कोरोनाका संक्रमित भेटिए, संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं – झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । धरानस्थित वीपी कोइराला...

माघदेखि हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव भेटियो, ५ जना अझै बेपात्ता

काठमाडौँ – अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ । काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर...

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, यस्ता थिए देउवाका माग (विज्ञप्ति सहित)

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । नेपाली कांग्रेस...

ओली र देउवाबीच भेटवार्ता पछि प्रचण्डको इन्ट्री, तीन नेताको छलफल हुदै

काठमाडौं – विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ । ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि...

विश्वमा कोरोनाः १ लाख ९१ हजार भन्दा बढीको मुत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नघ्यो

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बाट विश्वभरी झण्डै १ लाख ९२ हजारको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वभरी १ लाख ९१ हजार ७ सय ९१ जनाले...